दमक/ धेरैलाइ चासो छ दमकमा बनाउन खोजिएको कस्तो किसिमको बुद्ध मुर्ति हो । कसरी बनाइदैछ ? यसको काम कहाँ पुग्यो ।
बिस्तृत परियोजना विवरण तयार भएसकेको बताईएको छ । यसको एक प्रकारको खाका समेत आइसकेको जनाइन्छ । विश्वको अग्लो बुद्धमूर्तिमात्र नभएर बुद्ध भिलेज सहितको परिकल्पना डिपिआरमा गरिएको बताइएको छ ।
https://www.youtube.com/watch?v=8ZHyVKPughc&feature=youtu.be
https://www.youtube.com/watch?v=8ZHyVKPughc&feature=youtu.be










