दमक/मोरग पथरी जेसिजका संस्थापक अध्यक्ष एवं पूर्वका चर्चित ब्यवसायी अशोक शंकर नेपाल जेसिजको कार्यकारिणि उपाध्यक्षमा निर्वाचित भएकाछन् ।

४४ औ राष्ट्रिय अधिवेसनबाट उनि कार्यकारीणि उपाध्यक्षमा निर्वाचित भएको सन् २०१७ का सञ्चार संयोजक दीपेन्द्र तिम्सिनाले जानकारी दिएकाछन् । शंकरले आफूलाइ देशभरका जेसिजहरुले गरेको विश्वास मर्न नदिने बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शंकर लामो समयदेखि जेसिज अभियानमा सरिक रहेका थिए । उनि झापाको दमकको शंकर ज्वेलर्षको सञ्चालक पनि हुन् ।