एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीचको वार्ता सकिएको छ। दिउसो १ बजेदेखि सुरु भएको दुई नेताबीचको वार्ता सभा २ बजे सकिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वार्तामा सरकार गठन र पार्टी एकताको विषयमा कुराकानी भएको थियो। जस अनुसार एकताका लागि भोलि पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति दुई नेताले गरेका छन्।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, 'नयाँ सरकार गठनका विषयमा वर्तमान सरकारले नै बाटो खुल्ला गरिदिनु पर्ने निष्कर्ष दुई नेताले निकाल्नु भएको छ।