नेकपा एमालेले प्रदेशसभा अन्तर्गतका समानुपातिकतर्फको नामावली टुंगो लगाएको छ। शुक्रबार निर्वाचन आयोगमा बुझाउने गरी बिहीबार बसेको स्थायी कमिटीको बैठकले नामावली टुंगो लगाएको हो।

बिहीबारको बैठकले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको टुंगो लगाएको बताईएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यि हुन एमालेका प्रदेशतर्फ समानुपातिक सांसदहरु

प्रदेश १ (१५ जना)

विनादेवी राई

सावित्रा जोशी

उषाकला राई

कृष्णकुमारी राई

पदमकुमारी गुरुङ

होमकुमारी सावाँ लिम्बू

आशा जवेगु

यशोदा अधिकारी

अम्विका थापा

सरिता थापा

सावित्रा रेग्मी

सुनिताकुमारी चौधरी

जसमाया गजमेर

बसन्तीदेवी यादव

गुलेफुल मियाँ

प्रदेश २ (७ जना)

अनिता यादव

मञ्जु यादव

जकता रैनदेवी

सुडिन साह

नजमा खातुन

सीता गुरुङ

रवीन्द्र बैठा

डा. मनोज सिंह

प्रदेश ३ (१६ जना)

बेलीमाया घले

जुनेली श्रेष्ठ

सरस्वती बाटी

शान्ति थिङ

देवकी श्रेष्ठ

इन्द्रमाया गुरुङ

सीता लामा

आसमाया तामाङ

उर्मीला कर्माचार्य

रचना खड्का

मुनु सिग्देल

सरस्वती बस्नेत

गोमा भुर्तेल

मीना ज्ञवाली

पार्वती सिलवाल

मैना अछामी

प्रदेश ४ (१० जना)

चन्द्रमोहन गौचन

मायानाथ अधिकारी

मित्र कुमारी गुरुङ

मीना गुरुङ

सावीत्री राना

सिर्जना शर्मा

प्रभा कोइराला

पुष्पा केसी

लक्ष्मी सुनार

जुनादेवी नेपाली

प्रदेश ५ (१३ जना)

रमा घर्ती

थानकुमारी थापा

विमला शर्मा पन्थी

सरस्वती गौतम

जालपादेवी भुसाल

भगवतीदेवी भण्डारी

कृष्णा थारु

धमकली चौधरी

कमलादेवी विक

आशा स्वर्णकार

सुनिता कुमारी थठेर

चिन्तावती कुर्मी

फौजीयार नसिम

प्रदेश ६ (६ जना)

मीना सिंह रखाल

कौशिलावती खत्री

बदमी बोहोरा

पद्मा खड्का

देवी ओली

राजु नेपाली

प्रदेश ७ (८ जना)

माया भट्ट

मनकुमारी साउद

पूर्णा जोशी

माया तामाङ बोहोरा

सुशीला बुढाथोकी

चुनकुमारी चौधरी

दुर्गा विक

अर्चना गहतराज

बिजपाटि बाट