दमक/१ नम्बर सूचिमा परेर पनि साँसद हुन नपाउने अभागि ठहरिएकाछन् दमकका होमबहादुर थापा र लोकबहादु धिमाल । थापाको नाम खस आर्यबाट १ नम्बर सूचिमा र आदिबासीबाट धिमालको नाम १ नम्बर सूचिमा रहेको थियो । पछि सूचिमा रहेका महिलाहरुको भाग्य भने चम्किएको छ । प्रदेश नं. १ मा १५ समानुपातिका साँसदमा १५ जना नै महिलाहरु परेकाछन् ।

अनिवार्य संसदमा ३घ प्रतिशत पुर्याउनका लागि सबै महिला हाल्नु परेको हो । प्रदेश सभा सदस्यमा एकजना पनि महिलालाइ एमालेले प्रत्यक्ष टिकट दिएको थिएन । एमालेबाट उनिहरुलाइ समानुपातिकमा महत्वका साथ नाम अगाडि राखिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तो छ प्रदेशसभाका समानुपातिक सांसदको सूची

प्रदेश नं १ः १. विनादेवी राई २. सावित्री जोशी ३. उषाकला राई ४. कृष्णकुमारी राई ५. पदमकुमारी गुरुङ ६. होम कुमारी साँवा ७. आशारत्न जबेगु ८. यशोदा अधिकारी ९. अम्बिका थापा १०. सरिता थापा ११. सावित्रा कुमारी रेग्मी १२. सुनिता कुमारी चौधरी १३. जसमाया गजमेर (विश्वकर्मा) १४. वसन्ती देवी यादव १५. गुलेफुन मियाँ