काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ। प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले ७ वटै प्रदेशका सांसदहरु चयन गरेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
प्रदेशसभा सदस्यहरुको नामवली शुक्रबार नै निर्वाचन आयोगमा बुझाईएको छ । माओवादी केन्द्रले प्रदेशसभा निर्वाचनमा प्राप्त मतका आधारमा ३५ जना सांसद् चयन गरेको हो।
यी हुन् माओवादीको समानुपातिकतर्फका सांसदहरु स् प्रदेश नं- १ १, सीता थेवे, २, कुशुमकुमारी श्रेष्ठ, ३, शौभाग्य राई, ४, सरस्वती पोखरेल, ५, उमिता बिश्वकर्मा,
प्रदेश नं-२ १, जगतप्रसाद यादव, २, महम्मद समीर, ३, रुबीकुमारी कर्ण, ४, प्रमिलाकुमारी यादव, ५, फुलियादेवी सदा
प्रदेश नं-३ १, दिनेश महर्जन, २, आङ्देण्डी लामा, ३, ओम घलान, ४, हिमाली गोले, ५, प्रतिमा श्रेष्ठ, ६, सीता अधिकारी ७, भावना सुवेदी, ८, कञ्चन खनाल,
प्रदेश नं-४ १, गायत्री गुरुङ, २, मधु अधिकारी -गुरुङ, ३, दिलमाया रोकामगर (गौतम),
प्रदेश नं-५ १, गीता थापा, २, दामाकुमारी शर्मा, ३, पार्वती पुन (गहतराज), ४, लौटी थारु, ५, दीपा बिक, ६, सुष्मा यादव
प्रदेश नं-६ १, पुष्पा घर्ती बिष्ट, २, सीताकुमारी नेपाली, ३, बिमला केसी, ४, कृष्णा शाह,
प्रदेश नं-७ १, निर्मला बडाल (जोशी), २, कुन्ती जौशी, ३, बिनिता चौधरी, ४, शान्ति नेपाली










