पेस्ट के दात माझ्् का लागी मात्रै हो त ? यदी तपाईं यस्तो सोच््नु हुन्छ भने तपाईंले आफ्नो सोचलाई ताजा राख्नु जरुरी छ ।आधुनिक बजारमा अहिले यस्तो पेस्ट आएको छ जुन दात माझ््ने नभइ योन सम्पर्कको क्रममा प्रयोग गर्न सकिन्छ । यो पेस्टले नत दात सफा गर्छ नाता मुख नै ।

पुदिनाले भरी पुर्ण यो पेस्ट योन सम्पर्क गर्दा प्रयोग हुने एक प्रकारको लुबृकन्त हो ।यो पेस्ट योन सम्पर्क  प्रयोग गर्दा  निकै नै आनद आउने दाबी गरिएको छ । यो पेस्ट अमेरिका को एक जोदीले बनएका हुन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड