ज्ञानेन्द्र काेइराला काठमाडौ १६,पौष ।पछिल्लो समयमा पत्रकार तथा कलाकारहरुले आफ्नो जन्म दिन होटेल रेस्टुरेन्टमा गएर केक काटेर महँगो खर्च गर्ने परम्परा रहेको छ । साथीभाई भेला बनाएर रक्सी खाएर लाखौ रुपैया खर्च गर्ने चलन अहिले पनि धेरैनै छ । तर लोकप्रिय समाचार बाचिका सन्चिता बुढाथोकीले आफ्नो जन्म दिन अरुको भन्दा फरक तरिकाले मनाएकी छन, सचिताले आफ्नो २४ औँ जन्मदिन पारेर वृद्धाआश्रमका वृद्धाहरुलाई फलफुल तथा खानेकुरा बितरण गरेर जन्मदिन मनाएकी हुन्। नयाँबानेश्वर शान्तिनगर गेटको छेउमा रहेको निःसहायक सेवा केन्द्रमा रहेका ४० जना जेष्ठ नागरिकलाई खानेकुराहरु बितरण गरेर सामान्य रुपमा आफ्नो जन्मोत्सव मनाएकी हुन ।
बुढाथोकी एबिसी टेलिभिजनमा २ बर्ष देखि समाचार बाचिका भएर काम गरिहेकी छन्। आफु पत्रकारितासँगै समाजसेवामा समर्पित गर्न मन लागेको सन्चिताले बताइन । मेरो सानै देखिको समाजसेवा गर्ने इच्छा र बुवाको सपनामा पुरा गर्न आफु पनि ४ बर्ष देखि वृद्धाआश्रममा जन्मदिन मनाउने गरेको सुनाइन । अघिल्लो साल सडक बालबालिकालाई फलफुल बितरण गरेर जन्मदिन मनाएकी थिइन ।


सन्चिताले मनाईन वृद्धाआश्राममा जन्मदिन (फोटोफिचर सहित)
सवाल नेपालसंवाददाताआइतबार, १५ पुस २०७४

सन्चिताले मनाईन वृद्धाआश्राममा जन्मदिन (फोटोफिचर सहित)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



