बुटवलको रामनगरमा एक युवकमाथी खुकुरी प्रहार भएको छ ।

नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी खुकुरी प्रहार भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टाउकोमा गहिरो चोट लागेका युवकको अवस्था गम्भीर छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।