काठमाडौं: भुकम्पपीडितलाई सहुलियत वितरित ट्याक्सीको दर्ता र नामसारीका क्रममा ३५ हजारदेखि १ लाख रुपैयाँसम्म घुस उठाएको भेटियोकाे छ ।

कर्मचारीले ६ महिनायता भुकम्पपीडितबाट साढे ७ करोड रुपैयाँभन्दा बढी घुस लिएका छन् । एकान्तकुनास्थित यातायात कार्यालयको सानाठुला फाँटु का केही कर्मचारीले सरकारले सहुलियतमा उपलब्ध गराएको ट्याक्सी दर्ता र नामसारीका नाममा प्रतिब्यक्ति ५० हजारदेखि एक लाख रुपैयाँसम असुलेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले १८ जिल्लाका भुकम्पपीडितलाई गोलाप्रथाबाट १ हजार ५ सय ट्याक्सी वितरण गरेको थियो । ट्याक्सी किन्न चाहने पीडितसँग संकलन गरिएको १ लाख ४९ हजार ५ सय ५८ निवेदनका आधारमा गोलाप्रथाबाट उनीहरुलाई छनौट गरिएको थियो ।त्यसक्रममा संस्थागत र योजनाबद्धु ढंगले घुस असुलिएको श्रोतले बतायो ।, याे समचार  कान्तिपुरमा  छ ।