दमक/ दमक जेसिजको नयाँ नेतृत्वका लागि भइरहेको चुनावी प्रक्रिया अन्र्तगत ककस कार्यक्रममा चन्द्र खत्री र बद्रि बरालले आफ्नो उम्मेदवारी कायम रहेको बताएकाछन् ।
उनिहरुले आफूहरुले अहिलेसम्म दमक जेसिजमा दिएको योगदानका कारण र नयाँ केहि गर्ने सोचले उम्मेदवारी दिएको जनाएकाछन् । दुबै जनाले आफूहरु ब्याक नहुने जनाउदै आएकाछन् ।
ककसमा उम्मेदवारी फिर्ता दुबैले नलिएपछि अब निर्वाचनतर्फ धकलिएको भए पनि अन्तिम प्रयास स्वरुप सर्वसम्मत बनाउन छलफल भइरहेको दमक जेसिजको एक पूर्व अध्यक्षले जानकारी दिएकाछन् ।










