दमक/वाइ टेक प्रा लि द्वारा सन्चालित सवाल नेपालले अब छोटा सन्देश मूलक भिडियो सामाग्रिहरु समेत उत्पादन शूरु गरेको छ ।

होटलमा अहिले दाजु बहिनी पस्दा समेत शंका गर्ने र सामान्य फोनमा भएको कुराकानीलाइ समेत नकारत्मक रुपमा बुझ्ने परिपाटीलाए समेटेर होटलमा कुर्दा शिर्षकको भिडियो सामाग्रि तयार पारेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://www.youtube.com/watch?v=lkAg918wGQc&feature=youtu.be

सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेलको परिकल्पनामा बनेको भिडियो सामाग्रि यस्तो रहेको छ ।

https://www.youtube.com/watch?v=lkAg918wGQc&feature=youtu.be