दमक/मोरग उर्लाबारी १ को थापाडागीमा शनिबार बिहान भएको ट्याक्टर दुर्घटना मा १ जनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार को १ त ९६१६ नम्बरको ट्याक्टर अनियन्त्रि भएर पल्टदा ट्याक्टरमा सवार रहेका मजदूर दिप माझीको ज्यान गएको छ । सोहि ट्याक्टरमा सहयोगिको रुपमा काम गर्दै आएका उर्लाबारी ४ का २५ बर्सिय माझीको मृत्यु भएको हो ।










