काठमाडौँ, २४ पुस । नवनिर्वाचित सांसद एवं नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवालले आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार भएको आशय प्रकट गरेका छन् ।

सोमबार बिहान सांकेतिक रुपमा ट्वीट गर्दै सिलवालले लेखेका छन्, प्रिय २०१७ सबै पाठका लागि धन्यवाद, प्रिय २०१८ म तयार छु ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौँ प्रहरी परिसरले केही दिन अघि ललितपुरलाई पत्र लेख्दै सिलवाललाई बयानका लागि उपस्थित गराउन भनेको थियो । प्रहरीको टोली सिलवालको घरमा पुगे पनि त्यसअघि नै उनी मलेसिया पुगिसकेका थिए । त्यसता सिलवालको प्रहरीले व्यापक खोजी गरिरहेको जनाएको छ ।

अति