दमक/अदालतको मानहानी गरेको ठहर गर्दै सर्वोच्च अदालतले डा. गोविन्द केसीलाइ पक्राउ आदेश जारी गरेको छ । प्रधानमन्याधिश गोपालप्रसाद पराजुलीको राजिनामा माग गर्दै केसीले आजैबाट अनसन बस्न शुरु गरेका थिए ।

केसीले लगातर अदालतको मानहानी गर्ने अभिब्यक्ति दिएको भन्दै पक्राउ गरेर अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आजै सर्वोच्चको प्रशासनबाट टिप्पणी उठाउँदै दर्ता गरेको निवेदनमा यस्तो आदेश जारी गरेकाहुन् ।