चीनले कम गुणस्तरको फोहर प्लास्टिकको आयातमा प्रतिबन्ध लगाइदिएपछि ब्रिटेनका फोहर पुनर्प्रयोग गर्ने उद्योगहरु समस्यामा परेका छन्।

ब्रिटेनले हरेक वर्ष पाँच लाख टन प्लास्टिक पुनर्प्रयोगकालागि चीन पठाउने गर्थ्यो, तर अहिले त्यो व्यापार ठप्प भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ब्रिटिश अधिकारीहरुले भारत लगायतका मुलुकहरुसंग कुरा गरिरहेका छन्, तर प्लास्टिकजन्य फोहरलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती छँदैछ।

बीबीसी रिपोर्ट (भिडिओ)