काठमाडौँ । नेकपा एमालेका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री लालबाबु पण्डित बिहीबार हातमा झाडू लिएर सडकमा आएका छन् । क्लीन काठमाडौँ अभियानलाई सघाउन नेता पण्डित तिनकुने स्थित सडकमा झाडुसहित देखिएका हुन् ।

तीनकुने पुगेका पण्डितलाई सयौँ सर्वसाधारण विद्यार्थी, सुरक्षाकर्मी, लगायत स्थानियको साथ दिएका छन् । पण्डित सामान्य जीवनशैलीका नेता मा गनिन्छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्लिन काठमाडौं अभियान अन्तर्गत पण्डितसँगै काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले पनि सहभागिता जनाएका थिए ।