२०७४ पौष २९ – माघ ५ गतेसम्म

माघकृष्ण द्वादशी – माघशुक्ल द्वितीयासम्म

३० गते प्रदोषव्रत,

१ गते माघेसंव्रmान्ति, माघीपर्व, मकरस्नानारम्भ, लैचह्रेपूजा,

२ गते हलो तथा निशि बार्ने, आर्यघाटमा माधवनारायणमेला, नवलपरासी त्रिवेणीमेला,

३ गते स्नानदानका लागि औंसी,

४ गते चन्द्रोदय, श्रीवल्लभजयन्ती, सोनमल्होसार,

मेषः साताको अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार प्रतिकूल रहनेछ । सोम, मंगलबार मध्यम प्रायः रहनेछ । बुध, बृहस्पतिबार मानोन्नतिका लागि महत्वपूर्ण अवसर मिल्नेछ । शुक्रबार नवीन आयस्रोत जुट्नेछ । मन प्रसन्न रहनेछ ।

वृषः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनि, रविबार प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ  सोम, मंगलबार शिथिल प्रायः रहनेछ । बुध, बृहस्पतिबार धर्मकर्म गरिनेछ । शुक्रबार मानसम्मान, पदप्रतिष्ठा मिल्नेछ । मनोबल बढ्नेछ ।

मिथुनः साताका प्रायः दिन अनुकूल रहनेछन् । शनि, रविबार आटे ताकेको काम सजिलै बन्नेछ । सोम, मंगलबार अत्यन्त सुखद र रमाइलो रहनेछ । बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शुक्रबार दानपुण्यले मनमा सन्तोष मिल्नेछ ।

कर्कट    ः साताको सुरु र अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार सावधानयोग्य रहनेछ । सोम, मंगलबार कार्यसिद्धि हुनेछ । बुध, बृहस्पतिबार यात्रा, व्यापार व्यवसाय बढ्नेछ । शुक्रबार नितान्त प्रतिकूल रहनेछ ।

सिंहः साताको पछिल्ला दिन अनुकूल रहनेन् । शनि, रविबार प्रतिकूल रहनेछ । सोम, मंगलबार मध्यम प्रायः रहनेछ । बुध, बृहस्पतिबार शत्रु पराजित हुनेछन् । मनोबल बढ्नेछ । शुक्रबार दाम्पत्य सुख बाहेकका अन्य पक्ष सबल रहनेछ ।

कन्याः साताका अधिकांश दिन अनुकूल रहनेछन् । शनि, रविबार विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । सोम, मंगलबार प्रतिकूल रहनेछ । बुध, बृहस्पतिबार निर्णय क्षमता बढ्नेछ । प्रतिस्पर्धा सार्थक रहनेछ । शुक्रबार शत्रु परास्त हुनेछन् ।

तुलाः साताको थोरै मात्र दिन अनुकूल रहनेछन् । शनि, रविबार मध्यम रहनेछ । सोम, मंगलबार साताकै अर्थपूर्ण, कीर्तिवर्धक, कार्यसिद्धिदायक र ओजस्वी रहनेछ । साताका बाँकी दिनहरु निकै सावधानयोग्य रहनेछन् । धैर्य गर्नु पर्नेछ ।

वृश्चिकः साता मिश्रित प्रायः रहनेछ । शनि, रविबार भाग्योदय हुनेछ । उचित अवसर मिल्नेछ । सोम, मंगलबार मध्यम प्रायः रहनेछ । बुध, बृहस्पतिबार व्रिmयाशीलता बढ्नेछ । सहकार्य गरिनेछ । यश मिल्नेछ । शुक्रबार नितान्त प्रतिकूल रहनेछ ।

धनुः साता सरदर खालको रहनेछ । शनि, रविबार प्रतिकूल रहनेछ । सोम, मंगलबार उपयुक्त कार्यशैली र निर्णय गरिनेछ । बुध, बृहस्पतिबार मध्यम रहनेछ । शुक्रबार सामाजिक कामको दायित्व थपिनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन काम बन्नेछ ।

मकरः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार आयआर्जनको नयाँ स्रोत खुल्नेछ । सोम, मंगलबार प्रतिकूल रहनेछ । बुध, बृहस्पतिबार भाग्यवृद्धि हुनेछ । पढाइ लेखाइले गति लिनेछ । शुक्रबार  बोलीवचनमा प्रभाव बढ्नेछ ।

कुम्भः    साता प्रायः अनुकूल रहनेछ । शनि, रविबार कार्यव्यस्तता बढ्नेछ । सम्मानित भइनेछ । सोम, मंगलबार निकै अर्थपूर्ण रहनेछ । मनमा शान्ति मिल्नेछ । बुध, बृहस्पतिबार खर्चिलो रहन सक्नेछ । शुक्रबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ ।

मीनः साताको सुरु र अन्तिम बाहेकका सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार मध्यम प्रायः रहनेछ । सोम, मंगलबार मानसम्मान, पदप्रतिष्ठा प्राप्त हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । बुध, बृहस्पतिबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । शुक्रबार प्रतिकूल रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah