काठमाडौं । नेपाली पत्रपत्रिकाहरुमा छापिने कार्टुनहरु सानु भएता पनि यसको अर्थ र यसले दिने सन्देश ठूलो हुने गर्दछ । कार्टुन्सहरुले बिभिन्न क्षेत्रमा भईरहेको अनियमिता साथसाथै ढिलासुस्तीहरु र जनसरोकारका विषयहरुलाई समेट्ने र व्यङ्गय गर्ने भएको हुनाले सबैले रुचाएका हुन ।
आजको विभिन्न पत्रपत्रिकामा प्रकाशित कार्टुनहरु यस्ता छन…
समानुपातिकको सुचिमा यस्तो पो सच्चियो ! मन्त्रीपदबाट राजिनामा दिईयो क्वाटर चै अझै केही दिन बस्छु रे !











