काठमाडौं: भारतीय क्रिकेटर कप्तान विराट कोहलीलाई कारवाही गरिएको छ । कप्तान कोहलीलाई खेल भावना विपरित व्यवहार प्रस्तुत गरेको भन्दै कारवाहि गरिएको हो ।
भारत र दक्षिण अफ्रिकाबीच जारी दोस्रो टेस्टको तेस्रो दिन अन्तिम सत्रमा सोमबार पानी परेपछि पुनः खेल सुरु भएको थियो ।

सो क्रममा भारतका कप्तान कोहलीले अम्पायर माइकल गाउफलाई बल भिजेको भन्दै बारम्बर गुनासो गरेका थिए । सो क्रममा आक्रमक रुपमा प्रस्तुत हुँदै बल भुईमा पछारेपछि खेल भावना विपरित व्यवहार गरेको भन्दै कोहलीलाई म्याच फि को २५ प्रतिशत तिर्नुपर्ने गरि कारवाही गरिएको विश्व क्रिकेट परिषद् ‘आइसिसी’ले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah