दमक/सरकारले नियुक्त गर्न लागेका प्रदेश प्रमुखहरुको नामवली बाहिरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाइ मन्त्रीपरिषदमा लैजान लागेका नामहरु बाहिरिएको हो । सम्भवत आज नै प्रदेश प्रमुखहरु तोकिने तयारी भएको छ ।

सरकारमा रहेका र सरकारलाइ समर्थन गरेृ दलहरुले भागवण्डाको आधारमा प्रदेश प्रमुख बाडेको समेत पाइएको छ । राप्रपा, राजपा, संघीय समाजबादी फोरम र काँग्रेस निकटका ब्याक्तिहरु सिफारीसमा परेको पाइएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश नम्बर १ : गोविन्द सुब्बा

प्रदेश २: उमाकान्त झा (राजपा)

प्रदेश ३: अनुराधा कोइराला (काँग्रेस)

प्रदेश ४: बाबुराम कुँवर (काँग्रेस)

प्रदेश ५: रत्नेश्वरलाल कायस्थ (फोरम)

प्रदेश ६: कृष्ण केशरी खनाल (काँग्रेस)

प्रदेश ७: नाम निश्चित भइनसकेको