नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंकक गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् ।

ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । उनी आज बिहीबार स्वदेश फर्कएिका हुन । गत पुस २६ मा बैंकका गएका ओली एक साता लामो समय व्यतित गरेर आज आएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ ।

रिपोर्टर्स नेपाल बाट