एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बैठक बसेको थियो ।
पार्टी एकता र नयाँ सरकार गठनलगायतका विवादित विषयलार्इ सुल्झ्याउनका लागि बैठक बसेको थियो । आजको बैठकले पनि ति विवादित विषयलार्इ किनारा लगाउन सकेन ।
माओवादी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार मनहरि तिमल्सिनाका अनुसार तीन वटा निर्णय भएको छ ।
नयाँ पत्रिका









