दमक/नेकपा एमाले स्थायी कमिटी बैठकले तीन वटा प्रदेशका राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरु टुंगो लगाएको छ । बाँकी प्रदेशको भने अहिले बिहान बस्ने बैठकले टुंगो लगाउने बताइएको छ ।कुन प्रदेशमा को उम्मेदवार?

प्रदेश ५ १. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी २. खिमलाल भट्टराई (खुला), रुपन्देही ३. मीना बुढा (महिला), रोल्पा ४. कोमल वली (महिला), दाङ

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश ६ १. कविता बोगटी (महिला), हुम्ला २. नन्दा शर्मा ( महिला), सुर्खेत ३. नरपति लोहार (दलित), कालिकोट ४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट ५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश ७ १. कमला ओली (महिला), कैलाली २. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर ३. शेरबहादुर कुँवर (खुला), अछाम ४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा