नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । माअाेवादीले प्रदेश नं. २ मा १ बाहेक अन्य १३ उम्मेदवारकाे नाम टुंगाे लगाएकाे हाे ।
माओवादी अध्यक्ष प्रचण्डसहित शीर्ष तीन नेताको मंगलवार बसेको बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवारको टुंगो लगाएको हो ।
माओवादीले एमालेसँगको गठवन्धनका आधारमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा १४ उम्मेदवार उठाउन लागेको हो ।
माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वारहरु:
प्रदेश नं. १ (१) बीना पोखरेल (महिला) प्रदेश नं. २ (२) शशिकला दाहाल (महिला) (३) टुङ्गाे लगाउन बाँकी
प्रदेश नं. ३ (४) रामबहादुर थापा ‘बादल’ (खुला) (५) गंगा पराजुली (महिला) प्रदेश नं. ४ (६) दीनानाथ शर्मा (खुल्ला) (७) खीमकुमार बि.क. (दलित) प्रदेश नं. ५ (८) राजकुमार कुंवर (अल्पसंख्यक/अपांग) (९) चन्द्र बहादुर खड्का (खुला)
प्रदेश नं. ६ (१०) जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक) (११) युटुल लामा (महिला) (१२) कालीबहादुर मल्ल (खुल्ला) प्रदेश नं. ७ (१३) लालिराम लोहार (दलित) (१४) हरिराम चौधरी (खुला










