काठमाडौं : राष्ट्रिय सभाको माघ २४ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको छ। ५६ पदका लागि ८३ जनाको उम्मेदवारी परेकोमा १७ जना निर्विरोध भएका हुन्। निर्वाचन आयोगका अनुसार एमाले ६ जना निर्विरोध भएका हुन्।

प्रदेश १ नैनकला ओझा (एमाले) प्रदेश २ –

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश ५ कोमल वली (एमाले) मीना बुढा (एमाले)

प्रदेश ७ शेरबहादुर कुँवर (एमाले) कमला ओली (एमाले) इन्दु कडेरिया विष्ट (एमाले)