वर्तमान काम चलाउ सरकारका पछिल्ला क्रियाकलापलाई लिएर नेकपा एमालेले कडा प्रतिक्रिया दिएको छ। एमाले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सञ्चित कोष ध्वस्त पारेर देशलाई आर्थिक संकटतर्फ धकेल्न उद्दत रहेको आरोप लगाए।

‘चालू वर्षको बजेट प्रस्तुत गरिरहँदा अघिल्लो वर्ष राज्यको सञ्चित कोषमा करिब करिब १०३ अर्ब रुपैयाँ बाँकी रहेको थियो’, पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘महालेखाको पछिल्लो तथ्यांकअनुसार उक्त रकम सञ्चित कोषमा बचत नभएको मात्र होइन उल्टो ४८ अर्ब घाटा रहेको तथ्य सार्वजनिक भएको छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

(डेभलपिंग स्टाेरी)

नेपाल खबर बाट