दमक/दमक जेसिजको पदास्थपन आज भएको छ । गोबिन्द कट्टेलले नव निर्वाचित अध्यक्ष चन्द्र खत्रीलाइ पद हस्ताण्तरण गरेकाछन् । दमककोक कस्मिक पार्टी प्यालेसमा पद हस्ताण्तरण भएको हो ।

दमकका राजनीतिक तथा सामाजिक ब्याक्तित्वहरुको उपस्थितिमा भब्य कार्यक्रमको आयोजना गरेर पदास्थापन भएको हो । जेसिजमा एक ब्याक्ति एक पद एक बर्ष अवलम्बन गरिने गर्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निवर्तमान अध्यक्ष कट्टेलले आफूलाई सहयोग गर्ने सबैलाइ आभार प्रकट गरेर पनि पद ग्रहण गरेका खत्रीले आफूले जिम्मेवारीसंगै चुनौतीसंग जुधेर काम गर्ने प्रतिबद्धता जनाए ।