दमक/आज एक बिहानै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ । पार्टी एकता र सरकार निर्माणको बिषयमा ठोस निर्णयका लागि अहिले बैठक चलिरहेको बताईएको छ । छलफलमा पार्टीका शिर्षस्थ नेताहरु समेत रहेकाछन् ।
आजसम्ममा पार्टी एकता र सरकार निर्माणको बिषयमा ठोस निर्णय आउन सक्ने पनि बताइदै आएको छ । दुबै नेता अहिले गम्भिर छलफलमा रहेको बताइन्छ ।











