दमक/झापाको दमकमा कार्यकारी अधिकृतको भूमिका निर्वाह गरिसकेका राजेश पौड्याल सह सचिब पदमा बढुवा भएकाछन् । सह सचिब पदलाइ आकर्षक र बिशिष्ट पदको रुपमा लिइन्छ । दमकमा कार्यकारी अधिकृतको भूमिकामा उनि लामै समय रहेका थिए । योग्यता क्रमको बढुवा सिफारीसमा उनि पनि परेकाहुन् ।











