दमक/उपचारका लागि थाइल्याण्डको बैकक गएका माओबादी केन्द्रका नेता एवं पूर्व मन्त्री बर्षमान पुन स्वस्थ बनेकाछन् । उनि आफैले आफू स्वस्थ भएको बताएकाहुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफू स्वस्थ बनेको जानकारी दिएकाहुन् । अहिले आफ्नो अवस्था सामान्य रहेको भन्दै शुभेच्छुकहरुप्रति आभार समेत प्रकट गरेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड