जनकपुरधाम, १९ माघ– प्रदेश नम्बर २ को प्रदेशसभामा खटिने मर्यादापालकलाई दौरा सुरुवाल लगाउन बन्देज लगाइएको आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

उनीहरु अब कोटपाइन्ट लगाउनु पर्ने भएको छ । जनकपुरमा बिहिबार सम्पन्न सर्वदलीय बैठकले प्रदेश नम्बर २ मा खटिने मर्यादापालकले दौरासुरुवाल लगाउन नपाउने निर्णय गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संघीय समाजवादी फोरम नेपालका नेता रामआशिष यादवले सर्वदलीय बैठकले मैथली संस्कृतिसँग मेल नखाने भएकाले दौरासुरुवालको विकल्प खोजिएको बताए ।