काठमाडौं । सामान्यतयाः भारतबाट हुने उच्चस्तरीय राजनीतिक या कूटनीतिक यात्रामा आउने हिन्दुहरुले नबिराइकनै पशुपति दर्शन गर्ने गरेका छन् । यस अघि प्रधानमन्त्री नेन्द्र मोदी आउादा त उनले तामझाम सहित दै पुजाआजा गरेका थिए । विदेश मन्त्री स्वाराज आउँदा पनि नविराइकनै पशुपति पुगी दर्शन गर्ने गरेकी थिइन् ।

तर करिव २४ घण्टे नेपाल यात्रामा आएकी भारतीय विदेशमन्त्री स्वराजको प्राथमिकतामा यसपल्ट पशुपतिनाथ दर्शन परेन । आकस्मीक रुपमा नेपाल आइपुगेकी स्वराजलाइ मन्दीरको दर्शन गर्नुभन्दा ठुलो चटारो बाम नेताहरुलाइ रिझाउनु थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
शुक्रबार अपरान्ह १२ बजेसम्म पनि पशुपति क्षेत्र विकास कोष स्वराज आउन सक्ने अड्कलबाजीका साथ पुर्ण तयारीमा थियो । तर अपरान्ह ३ बजे दिल्ली फिर्तीका लागि विमानस्थल पुगेको खबरपाएपछि पशुपति क्षेत्र विकास कोष स्वराज नआउने निश्कर्षमा पुगेको थियो । छलफल बाट