दमक,झापा । माेहन मगरकाे शब्द रचनामा गायक सबिन लिम्बुकाे स्वर रहेकाे नयां गीत “ तिमीलाइ दिने चाेखाे माया ” सार्वजानिक भएकाे छ।यस गीतलाइ गायक स्वयमले संगीत दिएका छन ।उदयिमान गायक सबिनकाे यस नयाँ गीतकाे म्युजिक भिडियोलाई भरखरै युटुव बाट सार्वजनिक गरिएको हाे ।

पुर्वका झापा इलामका रमणिय स्थलहरूमा छायांकन गरिएकाे भिडियाेले दशर्कहरूकाे मन जितीरहेकाे छ, भिडियाेमा कलाकार राेमित कर्माचार्य र सरिना के.सी.काे अभिनय रहेकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अाफ्नाेकार्य कुसलता बाट पुर्वमा राम्रो प्रभाव छाेडन सफल र माेफसलमै रहेर अाफ्नाे कला यात्रामा संघर्ष गरि रहेका छायाकार तिलक रिजालले छायांकन तथा सम्पादनमा अाफ्नाे कला प्रस्तुत गरेका छन् भने पुर्वमै रहेर सघंर्षरत निर्देशक नबिन खवासले यस भिडियोमा निर्देशनकाे पुर्ण जिम्मेवारी निभाएका छन,उनका अन्य केही सफल भिडियाे यसअघी अाइसकेका छन।उनि अनवरत निर्देशनमै अाफ्नाे भविष्य खाेजदैछन । बाँकी भिडियो मार्फत हेर्नुहोस् :