काठमाडौं– आज सम्पन्न राष्ट्रियसभाको निर्वाचनको अन्तिम मत परिणाम आउन सुरु भएको छ।

८ मध्ये ६ जना निर्विरोध भएको प्रदेश १ मा चुनावी प्रतिस्पर्धाबाट थप २ जना विजयी भएका छन्। यहाँ दलित र अपागंता भएका व्यक्ति वा अल्पसंख्यक समूहका लागि निर्वाचन भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चुनावी प्रतिस्पर्धाबाट विजयीहरुः खेम नेपाली (एमाले/६,२७०) अगमप्रसाद वान्तवा (एमाले/६,१३८)

निर्विरोध निर्वाचित भएकाहरुः नैनकला ओझा (एमाले) बिना पोखरेल (माओवादी) सरिता प्रसाईं (कांग्रेस) पर्शुराम मेघी गुरुङ (एमाले) रमेशजंग रायमाझी (कांग्रेस) हरिचरण शिवाकोटी (एमाले)

-नेपाल लाइभ बाट साभार