सहबान अन्सारी / नवलपरासी माघ २४

नवलपरासीको त्रिवेणीमा लागु औषध सहित एक युवक पक्राउ परेका छन् । बिनयी त्रिवेणी गाऊपालिका वडा नं ६ स्थित गण्डक ब्यारेज संग जोडिएको भारतको विहार प्रदेशको भैसालोटन बजारबाट आफुँलाई खानका लागि नेपाल भित्राईरहेको बेला प्रहरीले चेकजाँच गर्ने क्रममा बिनयीत्रिवेणी गाऊपालिका सोहि ठाऊ बस्ने विकाश शिल्वाल लागु औषध सहित पक्राऊ परेका हुन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ परेका शिल्वाल संग ३ ट्याब्लेट स्पासमो, ३ ट्याब्लेट नाईट्रो भेट र १ सिसी ओन्डेक्स रहेको ईलाका प्रहरी कार्यालय त्रिबेणीले जनाएको छ । आरोपी प्रहरीको नियन्त्रणमा।