झापाको दमक १ का बाल खेमराज राजबंशीकाे खाेजीमा भारतकाे जलपाईगुढी पुग्दा त्यहाँ खेमराज मात्र हाेइन त्यहाँत दमक २ घर बताउने सुदिप दर्जी दमक ,महेस मगर र दर्जी थर बताउने समेत ४ जना बेपत्ता भएका बालकहरु अाफ्न्त पर्खाइमा रहेछन् जसमध्ये सुदिपले अाफ्ना बाबुलाई लेखिएको पत्र उनिसंग भएको भिडियो कुराकानी मेरो फेसबुक मार्फत सार्वजनिक गर्दछु ।अाज म उन बुबा धनबहादुर दर्जिकाे खाेजीमा गए उहाँलाई फेला पार्न सकिएन । तपाई हरु पनि खाेजी सहयोग गरिदिनु हाेला । र याे सबैले सेयर गर्नका लागि अनुराेध छ । मेरो माेवाईल नम्बर 9852650555/9852670517 (शंकर बस्नेतको फेसबुकबाट)

https://youtu.be/2-19ff51whI

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड