काठमाडौं– मानवतस्करीको आरोपमा कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई बिहिबार पक्राउ गरेको हो। मानव बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राख्न अनुमती दिएको सिआईबीका एसएसपी घनश्याम अर्यालले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विभिन्न कार्यक्रममा नाममा युवाहरुलाई मानवतस्करी गरेको अनुसन्धानमा खुलेपछि उनलाई पक्राउ गरिएको सिआईबीले जनाएको छ। नेपाल लाइभ बाट साभार