सिरहा-सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले बच्चाको जम्न दिएकी छिन । राजकुमार मोचीको छोरा उमेश कुमार रामले सिरबहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसंग विवाह गरी शुक्रबार घर भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् । बच्चा छोरा हुन् ।

बेहुलीको बच्चा भएलगतै बेहुलापक्षका परिवारजनले बेहुलीलाई माईतीघर पठाई दिएको छ । जन्मेको बच्चा एकदम स्वथ्य रहेको जानकारी स्थानीयबासी राम सिंहले दिए । रातो पाटि बाट