बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको दोस्रो दिन शनिबार गायिका सरस्वती लामाको स्टेजमा रमिता देखाएकीछन् ।

सांगितिक प्रस्तुति दिने क्रममा कपडा खोलेर गीत गाउन थालेपछि भिड अनियन्त्रित भएको जनाइन्छ । लामाले महोत्सवमा एउटा गीत गाएर दोस्रो गीत ‘काले दाई काले दाई’ गाउने क्रममा शरिरमा लगाएका कपडा एकपछि अर्को खोलेकी थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सहभागी युवाहरु अनियन्त्रित भएपछि लामाको प्रस्तुति बीचमै रोक्नु परेको सुरक्षा श्रोतले बताएको छ । लामाले स्टेजमा यसरी नै प्रस्तुती दिदै आएकीछन् ।