नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद उम्मेदवारको सूचीको टुंगो लगाएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले १७ जना उम्मेदवार टुंगो लगाएको हो ।

माओवादीले समानुपातिक तर्फ १७ सिट प्राप्त गरेको छ । जसमध्ये १६ जना महिला र एक पुरुषलाई पठाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुरुष हितराज पाण्डे

आदिवासी जनजाति महिला जयपुरी घर्ती शशी श्रेष्ठ ओनसरी घर्ती यशोदा सुवेदी गुरुङ अमृता थापा

खस आर्य महिला पूर्णकुमारी सुवेदी रेखा शर्मा धर्मशीला चापागाइँ सीता पोखरेल सत्या पहाडी मधेसी महिला

इन्दु शर्मा वोधमाया यादव दलित महिला अन्जना विशुंखे दुर्गा विक

थारु महिला रामकुमारी चौधरी मुस्लिम महिला शेखतारा चाँद