काठमाडौं, फागुन १ । १० वर्षे युद्धमा माओवादी भनेपछि प्रहरी प्रशासन मात्र होइन, अन्य राजनीतिक दलदेखि देश तरङगीत हुन्थ्यो । दुनियांको सातो पुत्लो उडाउने माओवादीका अध्यक्ष प्रचण्ड कोठाभित्र भने आफै रुन्थे । सुक्क सुक्क होइन, डांको छोडेर । अहिले परिस्थिति फेरिएको छ । तर अध्यक्ष प्रचण्ड र बाबुराम अब संगै छैनन् ।
वरु हिजोको दोस्ती अब विस्तारै दुश्मनीमा फेरीदैछ । त्यो बेला बादललाई लिनप्याओको आरोप लागेको थियो भने प्रचण्डले बाबुरामलाई घुमाउरो तरिकाले लिनप्याओको भूमिका नखेल्न सचेत गराएका थिए।
त्यतिखेर सामूहिक रुवाईले दुबै नेताबीचको विवाद साम्य भएपनि अहिलेको परिस्थिति भने बिल्कुल भिन्न रहेको छ। चुनवाङ बैठकमा के भएको थियो र कसरी रोएका थिए माओवादी नेताहरु
भिडियाे










