एमाले अध्यक्ष केपी शर्मा ओली देशको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट ओलीलाई बहुमतका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आग्रह गर्दै एमाले र माओवादीले आजै पत्र बुझाएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओली प्रधानमन्त्री नियुक्त भएपछि यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञप्तिः

-दैनिक नेपाल बाट