निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको प्रधानमन्त्री पदबाट बहिर्गमनसँगै पूर्व-डीआइजी तथा एमाले सांसद नवराज सिलवालले ‘आपत्तिजनक’ ट्विट गरेका छन् ।

आइजिपी कीर्ते प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका सिलवालले निवर्तमान प्रधानमन्त्री देउवालाई अधिनायकवादि पात्रको आरोप लगाउँदै ट्विट गरेका छन् । ट्विटरमा लेखेका छन्,’कानूनको धज्जि उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादि पात्रको ज्यादतिवाट मुलुकले आज उन्मुक्ति पाएको छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड