दमक/प्रदेश नं. १ मुख्यमन्त्री शेरधन राइले सबै मतदाताहरुलाइ तथा प्रदेशबासीहरुलाइ धन्यवाद दिदै आफूले सानो मन्त्री मण्डल गठन गरेको जनाएकाछन् । उनले फेसबुकमा लेखेकाछन्

प्रदेश नं १ को मुख्यमन्त्री पदको शपथ लिएसॅगै सानो आकारको मन्त्रिपरिषद गठन गरेको छु । मुख्यमन्त्रीमा निर्वाचित गराउनु हुने प्रदेश नं १ का आम नेपाली जनता र बाम गठबन्धनलाई धन्यवाद । यो प्रदेश र यहाॅका जनता धनी, सुखी र समृद्द बनाउने महाअभियान शुरु भएको छ । यो अभियानमा तपाई सबैको साथ,सहयोग, सल्लाह-सुझाव र समर्थनको अपेक्षा लिएको छु !

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड