दमक/झापा दमकका सामाजिक ब्याक्तित्व एवं स्वास्थ्यकर्मी बद्रि बराल राष्ट्रिय स्वास्थ्य कर्मी संघको केन्द्रिय सदस्य बनेकाछन् । स्वास्थ्यकर्मीहरुको साझा संगठनको रुपमा यसलाइ लिइन्छ ।
संघको केन्द्रिय सचिवालयको बैठकले बराललाइ केन्द्रिय सदस्यमा मनोनयन गरेको बताईएको छ । लामो समयदेखि बराल स्वास्थ्यको क्षेत्रमा क्रियाशिल रहदै आएकाछन् ।










