दमक/ इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी सहायक निरीक्षक उत्तम भण्डारीको आज एक कार्यक्रमबीच यहाँबाट बिदाइ गरिएको छ ।

यातायात ब्यवसायी तथा यहाँ कार्यरत ट्राफिक प्रहरीहरुले सम्मान सहित उनलाइ बिदाइ गरेकाहुन् । अन्यत्र सरुवा भएपछि यहाँबाट बिदाइ गरिएको जनाईएको छ । भण्डारीको ट्राफिक प्रहरी कार्यलय इनरुवा सरुवा भएको बताईएको छ .