नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको आज भएको सदस्यहरुको निर्वाचनको नतिजा सार्वजनिक भएको छ । सर्वाधिक मत प्रेम भट्टराइले ल्याएकाछन् । त्यसपछि रमेश अधिकारी र बिमल शर्माले पपुलर मत ल्याएर बिजयी भएकाछन् ।  अध्यक्षमा यसभन्दा अगाडि नै प्रकाश बुढाथोकी सर्वसम्मत अध्यक्ष बनिसकेका थिए । कस्ले कति मत ल्याएर जिते हेर्नुहोस

प्रेम भट्टराई ४३९ रमेश अधिकारी ४३५ विमल शर्मा ४१२ गंजवहादुर दहाल ३५१ हिमालय प्र दहाल ३४० घनश्याम कोईराला ३२५ तिर्थराज शंकर वस्नेत ३२२ पदम वुडाथोकी ३२१