दमक/पाथीभरा एफ एमका सञ्चालक समिति अध्यक्ष बलराम पराजुली र दमकका सामाजिक ब्याक्तित्व माधव पराजुलीलाइ मातृशोक परेको छ ।
आमा देबकी पराजुलीको ७४ बर्षको उमेरमा गयराती १२ बजेर १० मिनेट स्वर्गारोहण भएको पारिवारिक श्रोतले बताएको छ । उहाँका ४ छोराहरु रहेका थिए ।
बलराम एफ.एमका अध्यक्ष हुन् भने माधव बाणिज्य संघ दमकको पूर्व उपाध्यक्ष हुन् । जेठा घनश्याम र कान्छा सञ्जु पनि दमकका व्यवसायीहुन् ।










