काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार सर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले आज अपराह्न ४ बजे सरकारी निवास सर्ने तयारी गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।  नवनियुक्त प्रधानमन्त्रीको स्वागतका लागि बालुवाटारमा व्यवस्थापनको काम भइरहेको जनाइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छाडेका थिए।